वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१
सार्वजनिक सेवा प्रवाहलाई थप सरल,सहज,गुनासो र झन्झटरहित बनाउने । हुलाक सेवामा नविन सूचना तथा सञ्चार प्रविधीको प्रयोग गर्ने । बदलिँदो नविन सूचना तथा सञ्चार प्रविधी सम्बन्धी नेपाल सरकारले समयसमयमा अवलम्बन गरेका नीतिगत निर्णयहरुलाई कार्यान्वयन गर्दै लाने ।